Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मधेश–तराई सुरक्षा अवस्थाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक जारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ९ २०८२
  • 1.1K
    SHARES

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ। सिंहदरबार स्थित गृह मन्त्रालय मा अहिले बैठक बसिरहेको गृहमन्त्री ओमप्रकाश अर्याल को सचिवालयले जनाएको छ।

बैठकमा विशेषगरी मधेश–तराई क्षेत्रमा देखिएको जातीय, धार्मिक तथा निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीका विषयमा छलफल भइरहेको मन्त्रालयले जानकारी गराएको छ। मधेश प्रदेश को गौर मा दुई समुदायबीच विवाद बढेपछि उत्पन्न तनावबारे गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समिति बैठक बोलाएर छलफल गरेका हुन्।

बैठकमा गृहमन्त्री अर्यालसहित चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको छ। बैठकका निर्णयबारे केहीबेरमा जानकारी गराइने गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४