Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभा चालु अधिवेशन अन्त्य


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ ३० २०८२
  • 3.6K
    SHARES

काठमाडौं । राष्ट्रियसभा चालु अधिवेशन फागुन १ गतेदेखि लागू हुने गरी अन्त्य गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गर्नुभएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२–१०–२६ को सिफारिसमा फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिबाट जारी विज्ञप्तिमा सरकारको सिफारिसका आधारमा अधिवेशन अन्त्य गरिएको उल्लेख छ।

यससँगै अब नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधिसभा र नवनिर्वाचित राष्ट्रियसभाका सदस्यहरू सहभागी हुने गरी दुवै सदनको बैठक आगामी अधिवेशनमा बस्ने संसद सचिवालयले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४