Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्रीमा झर्‍यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियससम्म मापन भएको छ ।

आज बिहान ६ बजेर २७ मिनेटमा ललितपुरस्थित सानेपामा ३ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको मौसमविद् उज्वल उपाध्यायले जानकारी दिनुभएको छ । उहाँका अनुसार तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ ।

तापक्रम घटेसँगै उपत्यकामा जाडोको महसुस पनि बढेको छ । आजको न्यूनतम तापक्रमको अन्तिम मापन बिहान ८ बजेर ४५ मिनेटमा गरिने मौसमविद् उपाध्यायले बताउनुभयो ।

यसैबीच आज तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४