Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संयोजक प्रसाई: जनमत संग्रहबारे आइतबार सरकारको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १७ २०८२
  • 1.4K
    SHARES

काठमाडाैं। नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले जनमत संग्रहकाे बारेमा निर्णय लिन सरकारले आगामी आइतबारसम्मको समय मागेको बताउनुभएको छ।

सिंहदरबारमा बिहीबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उहाँले आइतबारसम्मको अल्टिमेटम दिनुभएको हो । सरकारले आगामी आइतबारसम्म पनि आफूहरुका माग र जनमत संग्रहकाे बारेमा निर्णय नलिए आन्दोलन संयोजक प्रसाईले चेतावनी दिनुभयो । उहाँले एउटा पक्षलाई रुवाएर अर्को पक्ष निर्वाचनमा जान नपाउने बताउनुभएकाे छ । उहाँले सरकार जेनजीका मागहरु त्यत्तिकै राखेर निर्वाचनमा जान नपाउने बताउनुभयो । सरकारले एउटा पक्षलाई मात्रै बोकेर हिँडिरहेको भन्दै यसको परिणाम राम्रो नहुने उहाँले चेतावनी दिनुभएकाे छ ।

संयोजक प्रसाईले जनमत संग्रह नै अन्तिम विकल्प रहेको बताउनुभयो। आफूहले सरकारलाई लोकतन्त्रको अधिक प्रयोग गरेर जनमत संग्रह गर्न आग्रह गरेको उहाँकाे भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४