Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको समानुपातिक सूची बाहिरियो, ३८७ आकांक्षीको नाम सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ११ २०८२
  • 3.9K
    SHARES

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । पार्टीको ‘प्राइमरी’ निर्वाचन प्रक्रियाका लागि शुक्रबार रास्वपाले ३ सय ८७ जना आकांक्षी उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

पार्टीका अनुसार समानुपातिक सांसद बन्ने दौडमा सहभागी हुन कुल ४ सय १४ जनाले आवेदन दिएका थिए । प्राप्त आवेदनमध्ये आवश्यक मापदण्ड र प्रक्रिया पूरा नभएका कारण २७ जनाको नाम भने यस सूचीमा समावेश गरिएको छैन । यद्यपि, सूचीमा नाम नअटेका ती २७ जना आवेदकलाई पनि रास्वपाले निराश बनाएको छैन । उनीहरूलाई भर्चुअल (अनलाइन) माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने पार्टीले जनाएको छ ।

रास्वपाले समानुपातिक उम्मेदवारका लागि आन्तरिक प्रतिस्पर्धा गर्न चाहनेहरूका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो । यही शुल्कमार्फत पार्टीको खातामा २ करोड ७ लाख रुपैयाँ जम्मा भएको छ ।

सूची :-

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४