Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १३ २०८२
  • 6.1K
    SHARES

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले स्थानीय प्रहरीको सहयोगमा ललितपुरको जावलाखेलस्थित राणाको निवासमा घेराबन्दी गर्दै तलासी लिएको हो ।

पारिवारिक स्रोतका अनुसार प्रहरीले घरभित्र रहेका कागजात र अन्य सामग्रीको खानतलासी लिएको छ । केही सामग्री बरामद गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

भूषण राणा पूर्वप्रधानमन्त्री देउवाका साला तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाई हुन् । उनीमाथि आरजु राणाको प्रतिनिधिको रूपमा विभिन्न डिलहरूमा संलग्न भएको आरोप लाग्दै आएको छ ।

प्रहरी स्रोतका अनुसार गोप्य सूचना लीक हुन सक्ने शंकाका आधारमा राणाको घरमा छापा मारिएको हो । घटनाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४