Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कञ्चनपुरमा कफ्र्यू हटयो, जनजीवन सामान्य बन्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २९ २०८२
  • 4.9K
    SHARES

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि लागू हुनेगरी कफ्र्यू आदेश हटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार अर्को आदेश जारी नहुँदासम्मका लागि कफ्र्यू आदेश हटाइएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(१) र ६(३) बमोजिम लगाइएको निषेधाज्ञा भने भोलि बिहान ५ः०० बजेसम्मका लागि निरन्तरता दिइएको छ ।

निषेधाज्ञामा उल्लेख भएका स्थानसहित आवश्यक सर्तको पालना गर्नहुन उनले सबैलाई आग्रह गरे ।

आज दिउँसोदेखि बन्द अवस्थामा रहेको जिल्लाका छोटो दूरी र लामो दूरीका सवारीसाधन सञ्चालन भएका छन् भने बजार, व्यवसाय पूर्ण रूपमा खुलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४