Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल टेलिकमबाट चल्न छाडे फेसबुक लगायतका सामाजिक सञ्जाल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २० २०८२
  • 1.6K
    SHARES

काठमाडौँ । नेपाल टेलिकमले कानुनबमोजिम दर्ता नभएका सामाजिक सञ्जालहरूलाई बन्द गरिएको जानकारी दिएको छ ।

सरकारको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि टेलिकमले आज सूचना जारी गर्दै अवैध रूपमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू बन्द गरिएको उल्लेख गरेको हो ।

यसअघि बिहीबारमात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई सूचीकरणमा नआएका सामाजिक सञ्जालहरूलाई बन्द गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई कार्यान्वयनमा लैजान निर्देशन दिएको थियो ।

यसअघि एनसेलले पनि यस्तै प्रकृया अपनाउँदै दर्ता नभएका सामाजिक सञ्जालहरूमाथि पहुँच अवरुद्ध गरिएको जानकारी दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४