Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले निर्णयविरुद्ध भण्डारीले पत्रकार सम्मेलन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १० २०८२
  • 4.4K
    SHARES

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन गर्दै आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेकी छन् । पत्रकार सम्मेलन काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरिएको छ ।

भण्डारीले हालै नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकपछिको अवस्था र आफूलाई सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णयबारे प्रतिक्रिया दिन पत्रकार सम्मेलन बोलाएकी हुन् ।

एमालेको मंगलबार मध्यराति सम्पन्न बैठकले भण्डारीलाई पार्टीको औपचारिक भूमिकाबाट रोक्ने निर्णय गरेको थियो ।

उक्त निर्णयप्रति सार्वजनिक असहमति जनाउँदै आएकी भण्डारीले पछाडि नहट्ने अडान लिँदै आएकी छन् ।

भोलीको पत्रकार सम्मेलनमार्फत उनले आगामी मार्गचित्र तथा सम्भावित राजनीतिक भूमिकाबारे स्पष्ट धारणा सार्वजनिक गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४