Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गभर्नर नेपाली कांग्रेसले पाउने पक्का,विश्व पौडेलको नाम फाइनल !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ७ २०८२
  • 1.5K
    SHARES

काठमाडौं । प्रा.डा. विश्व पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने भएका छन् । अर्थविद्समेत रहेका पौडेललाई गभर्नर बनाउन नेपाली कांग्रेस नेकपा एमाले सहमत भएका छन् ।

आज भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबिच पौडेललाई नै गभर्नर बनाउने सहमति भएको हो । पौडेल नेपाली कांग्रेस निकट हुन् ।

पौडेललाई गभर्नरमा सिफारिस गर्न अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समिति बैठक आह्वान गरेका छन् ।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ । डेपुटी गभर्नर निलम ढुङ्गानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४