Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिश्र र राणासहित तीनकुने घटनामा म्याद थप भएका ४१ प्रतिवादीको सूची


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १७ २०८१
  • 1.7K
    SHARES

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने लगायतका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेर म्याद थप भएका ४१ जना प्रतिवादीको सूची सार्वजनिक गरेको छ ।

परिसरले आइतबार राप्रपाका नेता द्वय रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जना प्रतिवादीको सूची सार्वजनिक गरेको हो ।

प्रतिवादी सबैमाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ । उनीहरु शुक्रवार र शनिवार पक्राउ परेका थिए ।

सूची

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४