Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालेन शाहको प्रश्न- नेपालीको स्वाभिमान कहिले जोगिन्छ ? प्रधानमन्त्री ज्यु ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ९ २०८१
  • 1.4K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली नागरिकका लागि सम्मानजनक जीवनयापनको आधार सुनिश्चित गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना विचार व्यक्त गर्दै मेयर शाहले विदेशी राष्ट्रहरूले नेपाललाई हेप्ने गरेकोप्रति गम्भीर चिन्ता व्यक्त ग रे। उनले आफू मेयरभन्दा पहिले एक नेपाली नागरिक भएको उल्लेख गर्दै, देशभित्रै स्वाभिमानपूर्वक बाँच्न सक्ने वातावरण तयार गर्न सरकारलाई अपील गरेका छन् ।

उनले आफ्नो सन्देशमा लेखेका छन्, ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले हामीलाई गन्दैन। मलाई मेयर भनेर नहेरिदिनुहोस्, तर कृपया नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’

यसअघि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तीखो जवाफ दिएका थिए । नेपाललाई प्रदान गरिने अमेरिकी अनुदानबारे ट्रम्पले दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै शाहले अमेरिकी नागरिकहरूलाई अल्छी’ भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४