Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेले बोलायो सचिवालय बैठक, के गर्ला निर्णय ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १८ २०८१
  • 1.1K
    SHARES

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको तयारीस्वरूप आज सचिवालय बैठक डाकेको छ । पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बाोलाइएको हो ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय कमिटीका एजेन्डा र राष्ट्रिय राजनीतिक परिस्थितिबारे छलफल हुनेछ ।

एमालेले यसअघि पुस २१ र २२ गतेका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरिसकेको छ । सचिवालय बैठकले महत्वपूर्ण विषयहरूमा छलफल गरी तयारीलाई टुंगोमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४