Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

४८ घण्टा चिकित्सकको निगरानीमा मेयर हमाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २४ २०८१
  • 1.5K
    SHARES

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालको भारतको दिल्लीमा उपचार भइरहेको छ ।

मस्तिष्क स्ट्रोकको समस्या देखिएपछि शनिबार धनगढीबाट रेफर गरिएका मेयर हमालको दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको न्युरोइन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा उपचाररत छन् । मेयर हमालका भाइ श्याम हमालको दिएको जानकारी उद्धृत गर्दै मेयर हमालको सचिवालयले उपचारको क्रममा चिकित्सकहरूले विभिन्न परीक्षण जारी राखेको छ ।

डाक्टरले ४८ घण्टा निगरानीमा राखेर त्यसपछि आगामी उपचार प्रक्रिया निर्धारण गर्ने जानकारी दिएको उल्लेख छ ।

शुक्रबार राति टाउको दुखेपछि धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका मेयर हमाललाई अर्को दिन दिल्ली रेफर गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४