Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको गाेकुलगंगा फर्पुमा सुमाे पल्टियाे,वडा अध्यक्ष सहित ५ जनाकाे घटनास्थलमै मृत्युु, ३ जना गम्भीर !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १४ २०८१
  • 7.3K
    SHARES

काठमाडौँ । रामेछाप जिल्लाको गाेकुलगंगा गाउँपालिका  वडा नं ६ फर्पूमा यात्रुवाहक सुमाे पल्टिएको छ ।

काठमाडौबाट रामेछाप जिल्लाको गाेकुलगंगा गाउँपालिकाकाे बेताली आउँदै गरेकाे ७१२३ नं को सुमाे वडा न ६ फर्पुको सिमखोलामा सडकबाट तल झर्दा “पल्टिँदा” ५ जनाकाे घटनास्थमै मृत्युु भएको जानकारी प्राप्त भएको छ ।

मृत्यु हुनेहरुमा गाेकुलगंगा गाउँपालिका  वडा नं ४ का वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रामचन्द्र बस्नेतको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य ४ जनाको पनि सब भेटिएको छ । भने दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।

उद्धार कार्य जारी रहेकाले थप विवरण प्राप्त हुन बाँकी छ।  दुर्घटनामा निर्वाचित जनप्रतिनिधि समेतकाे निधन भएको बुझिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४