Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओरालो यात्रामा सुनको भाउ, दुई सातामा ८८०० सस्तो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २८ २०८१
  • 3.4K
    SHARES

काठमाडौं । नेपालमा सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ । पछिल्ला दुई सातामा मात्रै सुन प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको हो ।

कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य अहिले प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा झरेको छ । आज “बुधबार” पनि सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा रहेको सुन आज घटेर १ लाख ६२ हजार २ सय रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा आएको यस प्रकारको गिरावट पछिल्लो दुई साताको उच्च गिरावट हो । तर, सुनको मूल्य घट्दै जाँदा चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा रहेको चाँदी बुधबार बढेर प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४