Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बक्यौता नतिर्ने उद्योगमा लाइन जोड्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २७ २०८१
  • 2.2K
    SHARES

काठमाडौं । बक्यौता नतिर्ने उद्योगहरूको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । बुधवार रिटको पेसी तोकिएको छ ।

उद्योगहरूले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बाफतको बक्यौता नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले यही कार्तिक ८ गते उद्योगहरुको लाइन काटेको थियो ।

आइतबारको मन्त्रिपरिषद् बैठकले उद्योगहरुको लाइन जोड्न निर्देशन दिएको थियो । जसअनुसार प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बक्यौता नतिर्ने उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४