Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १३ २०८१
  • 4K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । यसअघि सोमबार बस्ने नियमित बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको थियो ।

बैठक साँझ ५ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा केही महत्वपूर्ण विषयमा छलफल र निर्णय हुने अपेक्षा गरिएको छ । एक मन्त्रीका अनुसार बैठकको मुख्य एजेन्डामा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङबारे विचार विमर्श हुने सम्भावना छ ।

केही दिनअघि घिसिङले विद्युत महसुल नतिर्ने ३४ उद्योगको डेडिकेटेड ट्रंकलाइन काटिदिएपछि सरकारले उक्त कदमलाई असन्तुष्टिको रूपमा हेरेको छ । सम्भवतः यस निर्णयबारे सरकारको धारणा स्पष्ट हुनेछ ।

त्यसैगरी, प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणसम्बन्धी छलफल पनि आजको बैठकमा समेटिन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४