Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिआइबीका प्रमुखको नाममा धम्की दिने पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ८ २०८१
  • 1.4K
    SHARES

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी प्रमुख प्रहरी अतिरीक्त महानिर्देशका दिपक थापाको ट्रयु कलरको नाममा विभिन्न वित्तिय संस्था र व्यक्तिहरुलाई फोन गरि रकम असुलीका लागि धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

विराटनगरको मिलनचोकका हेमकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

खड्काले सिआइबी प्रमुख थापाको नाम र फोटो प्रयोग गरि विभिन्न वित्तिय संस्था र वयक्तिहरुलाई धम्कि दिएको सिआइबी प्रवक्ता प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

ती व्यक्तिले सिआइबीको कार्यालय र कर्मचारीको लोगो र संकेत प्रयोग गरी गैर कानुनी काम गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४