Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोकप्रिय बन्दै मनकामना फ्रुट एण्ड बेभरेज प्रालिको उत्पादन निम्बु फ्रेस


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ३ २०८१
  • 7.3K
    SHARES

काठमाण्डौ । मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि अर्जुनधारा ५ झापामा उत्पादन गरिएको निम्बु फ्रेस पछिल्लो समय सर्वत्र लोकप्रिय बन्दै गएको छ । स्वदेशी कच्चापदार्थ बाट उत्पादित यस निम्बु फ्रेस लाई ग्राहक हरुले असाध्यै रुचाएकै कारण नेपाल भरि नै बजार बिस्तार भईरहेको रिजनल सेल्स मेनेजर दुर्गा भुजेलले जानकारी गराएका छन ।

उहाँ भन्नुहुन्छ बजारमा धेरै कम्पनीहरुले निम्बुको फेलेबर बजारमा ल्याएपनि निम्बु फ्रेसको खानु छुट्टै मज्जा रहेको बताएका छन । ग्राहकहरुको चाहना अनुसार विभिन्न पाँच साइजमा ल्याएको निम्बु फ्रेस अहिले विभिन्न पसल ,डिपार्टमेन्ट स्टोर मा समेत रहेको भुजेलले बताए । उक्त कम्पनीका विभिन्न फेलेवरमा जस्तै आरुको स्वादमा पिच मस्ती,बिरेनुन र जिराको स्वादमा सिकान्जी मसला ,लिचिको फेलेबरमा लिचि र अर्को छुट्टै बजारमा कुनै कम्पनीको नरहेको पुदिना र निम्बुको स्वादमा मिन्ट लेमनेट साथै कलास सोडा,माच्छो ड्यु,कलास कोला लगायता उत्पादनहरु पनि बजारमा रहेको पाईएको छ ।

स्वदेशमा उत्पादन गरेका फरक–फरक स्वादका पिय पदार्थले ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीले बताएको छ । लामो समयको अध्यन अनुसन्धान गरेर ग्राहकको मन जित्न सफल हुने उदेश्यले नेपाली बजारमा छुट्टै पहिचान रहने अभिप्रायले यी ब्रान्ड बजारमा ल्याएको कम्पनीले बताएको छ । गुणस्तरमा केही कन्जुस्याइँ नगरेकोले ढुक्क भएर मनकामना फ्रुट एण्ड बेभरेज प्रालि का उत्पादन उपभोग गर्न सम्पूर्णमा आग्रह समेत कम्पनीले गरेको छ ।

नेपालीको सान स्वदेशी उत्पादन नेपालीकै पहिचान भन्ने उदेश्यले उत्पादन सुरु गरेको बताएको छ । हाल उत्पादनहरु २५० मिलिलिटर र ५००मिलिलिटर १ लिटर १.५ लिटर र २.२५ लिटरको साइजमा पाइने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४