काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) का सहायक क्याम्पस प्रमुख रविनदास श्रेष्ठको निधन भएको छ ।
गएराति सामान्य टाउको दुख्यो भनेर सुतेका श्रेष्ठको निधन भएको हो ।
सहायक क्याम्पस प्रमुखको निधनले आरआर क्याम्पसमा सन्नाटा छाएको छ ।