Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी डलरमा दैनिक नयाँ रेकर्ड, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २४ २०८१
  • 2.3K
    SHARES

काठमाडौं । तीन दिनदेखि अमेरिकी डलर भाउले निरन्तर नयाँ उचाइ लिइरहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ६४ पैसा तोकेको छ भने खरिददर मूल्य १३४ रुपैयाँ ४ पैसा छ । डलरको यो मूल्य हालसम्मकै उच्च हो ।

एक युरोको बिक्रीदर मूल्य १४७ रुपैयाँ ५ पैसा पुगेको छ भने बेलायती पाउण्डस्टिर्लिङको १७१ रुपैयाँ ४४ पैसा छ । एक अस्ट्रेलियन डलरको बिक्रीदर मूल्य ८८ रुपैयाँ ४९ पैसा तथा क्यानेडियन डलरको ९७ रुपैयाँ ९७ पैसा छ ।

बिहीबार राष्ट्र बैंकले एक साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८६ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ७० पैसा तोकेको छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ९२ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६६ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ४९ पैसा तोकिएको छ । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २९ रुपैयाँ ९४ पैसा तथा खरिददर मूल्य २९ रुपैयाँ ८१ पैसा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४