काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड सुचारु भएको छ । चितवनको फिस्लिङमा पहिरो खस्दा बिहान पूर्णरुपमा अवरुद्ध भएको सडक पहिरो हटाएपछि खुलेको हो ।