Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइतबार विश्वासको मत लिन ओलीको पत्र पुग्यो संसद


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ३ २०८१
  • 1K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ९ साउन ६ गते ० विश्वासको मत लिन संसदमा पत्राचार गरेका छन्। बुधबार संसद सचिवालयमा पत्र पठाउँदै ओलीले आइतबार नै विश्वासको मत लिने जानकारी गराएका हुन्।

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यसको भोलिपल्ट सपथ लिएका थिए। आफूले सपथ लिए लगतै मन्त्रिमण्डललाई पुर्णता दिइसकेका छन्। एक महिनाभित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अन्तरगत ओलीले एकसातामै विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिएर सरकारका काम कारबाही सहज ढंगले अगाडी बढाउने एमालेका एक नेताले मकालुखबरलाई जानकारी दिए।

संसद्को ठुलो दल कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओलीको नियुक्त बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। उक्त रिटको पेशी पनि सोही दिन परेको छ।

पेशी परेकै दिन विश्वासको मत लिने ओलीले तयारी गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४