Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अनुमति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २२ २०८१
  • 3.2K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

६२ वर्षीय बेचन झालाई अनुसन्धानका लागि प्रहरीले दोस्रो पटक अदालबाट अनुमति लिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले पहिलो पटक थप भएको म्याद सकिएपछि हिरासतमा राख्न अनुमतिका लागि बिहीबार अदालतमा उपस्थित गराएको थियो।

अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले बताए।

झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर गएको शुक्रबार नेपाल ल्याएको थियो ।

पहिले ठेगाना नखुलेको भन्दै पक्राउ नपरेका झालाई पक्राउ गरेसँगै दोस्रो चरणको अनुसन्धान सुरु भएको छ।

झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहसम्म कनेक्सन मिलाएको आरोप छ।

उनको नाममा २ करोड रुपैयाँको चेक काटिदिएको भेटिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४