Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो, प्रमुख सचेतकमा रेशमका बुबा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १८ २०८१
  • 3.5K
    SHARES

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत सदस्यले पार्टी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएका छन् । नाउपाका चार सांसदमध्ये तीन जनाले श्रेष्ठलाई हटाएका हुन् ।

उनीहरूले संसदीय दलको नेतामा गंगा चौधरीलाई चयन गरेका छन् । नाउपाका चार सांसदमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि गंगा चौधरी संसदीय दलको नेतामा चयन भएका हुन् । उनी यसअघि नाउपाको प्रमुख सचेतक थिए ।

योसँगै रञ्जित संसदीय दलमा एक्लिएकी छन् । यस्तै, नाउपाका संरक्षकसमेत रहेका रेशमलाल चौधरीका बुबा लालवीर चौधरीले प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४