Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मिनबहादुर बुढा भाइरल ‘भेलुबाजे’ रहेनन्


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २१ २०८१
  • 7.6K
    SHARES

काठमाडौं । भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ।

उनको बिहीबार प्यूठान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अत्याधिक मादकपदार्थ सेवनको कारण बिरामी परेपछि उनलाई अफन्तले अस्पतालमा भर्ना गरेका थिए। दिउँसाे साढे १ बजे अस्पताल लगिएकाे थियाे। अस्पतालले साँझ ७:४० मा निधन भएकाे घाेषणा गरेकाे थियाे।

उनकी श्रीमतीको पनि केही समय पहिले मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४