Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिखु तामाकोशी गाउँपालिकाका पूर्व पालिका अध्यक्षसहित ५ जना भ्रष्टचार मुद्धामा दोषी ठहर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १३ २०८०
  • 6.4K
    SHARES

पुष्कर खड्का

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्षसहित ५ जना दोषी ठहर भएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय गर्दा भ्रष्टचार भएको भन्दै २७ जनालाई मुद्धा चलाएका मध्ये लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले खड्कासहित राजु प्रदान न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई विशेष अदालतले दोषी ठहर गरेको हो । टेकनारायण कुँवर र तेजनारायण सिंह राईको संयुक्त इजलासले खड्कालाई १ करोड ९९ लाख रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको छ ।

यस्तै राजुप्रसाद र टंकप्रसादलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ, दुर्गाबहादुर र नोबुलाई ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ जरिवाना तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४