Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गाजामा खाद्यान्न सहायता पुर्‍याउन अवरोध


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २३ २०८०
  • 9.7K
    SHARES

एजेन्सी । उत्तरी गाजामा खाद्यान्न सहायता पुर्‍याउन इजरायलले पुन अवरोध गरेको छ । विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीका अनुसार १४ वटा खाद्यान्न सहितको लरीहरुलाई इजरायली सुरक्षा बलले फिर्ता पठाएको हो ।

सोही क्रममा गाजाका एक समुहले केही खाद्यान्न लुटेर लगेका छन् । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले गाजाका जनता भोकमरीको शिकार भइरहेको जनाएको एकदिन पछि इजरायली सुरक्षा बलले खाद्यान्नसहितको लरीलाई फिर्ता पठाएको हो ।

ती लरीहरुबाट २ सय टन खाद्यान्न लुटिएको डब्ल्युएफपीले जनाएको छ । विगत १५ दिनको प्रयासपछि गाजाको चेकप्वाइन्टमा पुगेको डब्ल्युएफपीको प्रयास असफल भएको छ ।

यता गाजाका सर्वसाधारण खाद्यान्न सहायताको व्यग्र प्रतिक्षामा छन् । खाद्यान्न अभावका कारण बालबालिकाको बेहाल छ भने महिलाहरु भोकभोकै बसेर आफना बालबालिकालाई खानाको जोहो गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४