Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ६ २०८०
  • 3.4K
    SHARES

काठमाडौं । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । कैलालीको सुखडमा हुन लागेको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

आज र भोली हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । जिल्लाको नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ । जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न एमालेका तीन केन्द्रीय नेताहरू संघर्ष गरिरहेका छन् ।

अध्यक्षका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेले दाबी गरिरहेका छन् । ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुनुहून्छ । जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुनुहुन्छ ।

नेतृत्वमा सहमतिको सम्भावना सकिंदै गएको छ । सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४