Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनयोग सहकारीका अध्यक्ष कार्कीका दाजुबहिनी बचतकर्ताको करोडौँ रकम कुम्ल्याएर फरार खोजीकार्य जारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ ३ २०८०
  • 9.2K
    SHARES

पुष्कर खड्का

काठमाडौं । काठमाडौको पेप्सीकोला स्थित जनयोग तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको करोडाैँ रकम कुम्ल्याएर फरार भएका छन्।

उक्त सहकारीबाट बचतकर्ताको करिब २० करोड रकम लिएर दाजुबहिनी फरार भएको एक बचतकर्ताले जानकारी दिएका छन् । उक्त सहकारीको सेवा केन्द्र बानेश्वरबाट पुस २६ गते सम्म बचत संकलन गर्न संकलकहरू आएको र त्यसपछि सबै सम्पर्क बिहिन भएको बचतकर्ताले बताएका छन् ।

उनिहरु दुई जनानै फरार भए पछि बचतकर्ताहरूले काठमाडौँ महानगरपालिकामा (मंगलबार) मुद्दा दायर गरेका छन् । दाजु अर्जुन कार्की सहकारीको अध्यक्ष थिए भने बहिनी आस्था कार्की पाण्डेय लोन शाखा प्रमुख थिइन्। उनिहरु दुई जनालाईनै तत्काल सम्पर्कमा आएर बचतकर्ताहरूको पैसा फिर्ता दिनुपर्ने उनीहरूको माग रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४