काठमाडौं । नेपाल प्रहरीका ८२६ हवलदार वरिष्ठ हवलदार बढुवाका लागि सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार जनपद प्रहरी समूहतर्फको रिक्त रहेको प्रहरी वरिष्ठ हवलदारका लागि ८२६ जना हवलदारहरु बढुवाका लागि सिफारिस भएका हुन् ।