काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु हुने सचिवालयले जनाएको छ ।
बैठकले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको नाम तय गर्ने बताइएको छ ।