Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रञ्जन सिंह शाहको आत्मकथा विमोचन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २२ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा मेरो कथा शनिबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।

शाह एसोसिटले आयोजना गरेको कार्यक्रममा इञ्जिनियर शाहको आत्मकथा पुस्तकको विमोचन गरिएको हो ।

शाहले जीवनको महत्वपूर्ण ५० बर्ष अर्किटेक इन्जिनियरमा बिताउनुभएको छ । नेपालमा त्रिभुवन विश्व विद्यालयबाट बिज्ञान बाट बिज्ञान बिषयमा विएससी सकिएपछि शाहले भारतको बरुडास्थित एम एस इुनिभर्षिटीबाट आर्किटेक्चरमा डिग्री गर्न भएका शाहले नेदरल्याण्डबाट अर्किटेक्चरमा स्नाकोत्तर गर्नुभएको थियो ।

यसैगरि सिंहदरबारमा आगलागी पछिको पुनः निर्माणमा उत्कृष्ट काम गरेबापत शाहलाई तत्कालिन राजा विरेन्द्र शाहले गोरखा दक्षिण बाहु तेस्रो बाट सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४