Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १० २०८०
  • 2.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीको कार्यकाल एक वर्ष पुरा भएको अवसरमा उहाँले सम्बोधन गर्न लाग्नु भएको हो ।

मंगलबार साँझ पाँच बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

एक वर्षको समयमा प्रधानमन्त्री बनेपछि गरेका कामहरुको बारेमा जानकारी गराउन प्रधानमन्त्री दाहालले राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेसँगै उहाँ तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको छ ।

यसअघि २०६४ र ०७४ सालमा पनि प्रधानमन्त्री बन्नु भएका दाहालले सुशासन र संवृद्धिलाई केन्द्रमा राखेर काम गर्दै आएको दावी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४