Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनमा भूकम्प जाँदा सय जनाभन्दा बढीको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ३ २०८०
  • 4.5K
    SHARES

काठमाडौँ  । चीनमा शक्तिशाली भुकम्प जाँदा सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

उत्तर पश्चिम प्रान्त कान्सुको प्रान्तीय राजधानी लाउचउबाट ९५ किलोमिटर टाढा केन्द्र विन्दु रहेको ६ दशमलव २ रेक्टरस्केलको भूकम्पमा परेर अहिलेसम्म १११ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

भूकम्पमा परी सयौं घाइते भएका छन् । रातीको समयमा भूकम्प गएकाले क्षतिको विवरण आउन ढिला भएको जनाइएको छ ।

भूकम्पको धक्का निकै टाढासम्म महसुस गरिएको थियो । भूकम्पबाट निजी तथा सार्वजनिक थुप्रै भवनहरु भत्किएको र अन्य भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण विभागले भूकम्पको तीब्रता ५ दशमलव ९ रेक्टरस्केल भने पनि चिनियाँ अधिकारीहरुले ६ दशमलव २ रेक्टरस्केल भनेका छन् । भूकम्प जमिनको सतहभन्दा करीब ९ किलोमिटर तल रहेको जनाइएको छ । भग्नावशेषमा च्यापिएकाहरुको उद्धार गर्न आपत्कालीन टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४