Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको लिखु तामाकोसी गाउँपालिका स्थित नवदर्शन मावि तिल्पुङमा शिक्षकद्वारा बिद्यार्थीलाई यौंन दुव्र्यवहार, मिलाउन लागे प्र.अ. पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २ २०८०
  • 24.1K
    SHARES

पुष्कर खड्का

काठमाडौँ । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा शिक्षकद्वारा कक्षा ९ मा पढ्ने छात्रालाई यौन दुव्र्यवहार गरेका छन।लिखु तामाकोशी गाउँपालिका वडा नं- ७ नवदर्शन मावि तिल्पुङका मानबहादुर सार्कीले कक्षा ९ मा पढ्ने छात्रालाई प्रश्नपत्र दिने भन्दै अंकमाल गर्ने संबेदनसिल अङ्ग छुने जस्ता गतिविधि गरेको पिडित छात्राले बताएकी छन् ।

शिक्षक बाट यस्तो ब्याहार भएपछि साथीहरूले र घरमा कुरा गरे स्कुलमा निवेदन दिए । तर उल्टै गाली गरेको छात्रा बताउछिन्। शिक्षकले यौन दुव्र्यवहार गरेको घटना बाहिरिय पछि शिक्षक फरार रहेको स्थानीयले बताएका छन् ।

उक्त घटना मंसिर २७ गते भएको र घटनालाई ढाकछोप गर्न बिधालयका प्र.अ. राजेन्द्र पौडेल मंसिर १ गतेसम्म लागेको र घटना बाहिरिए पछि शिक्षक सार्कीलाई सम्पर्क बिहिन बनाउने त्यस बिधालयको प्र.अ .पौडेल हुनसक्ने तिल्पुङका केही नागरिकहरुको अनुमान रहेको पिडितका आफन्तले बताएका छन् ।

शिक्षक फरार भएको थाहा पाएपछि पिडित पक्षले जिल्ला प्रहरी कार्यलयमा रामेछापमा जाहेरी दिएका छन् । फरार शिक्षकलाई खोजी कार्य जारी राखेको रामेछाप प्रहरी  कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४