Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजरायलमा निधन भएका विद्यार्थीको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २३ २०८०
  • 3.4K
    SHARES

काठमाडौँ । सरकारले इजरायलमा निधन भएका विद्यार्थीको सम्मानमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले निधन भएका विद्यार्थीको सम्मानमा देशैभरका सरकारी कार्यालय र विदेशी नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयले पनि त्यससम्बन्धी परिपत्र गरिसकेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार निधन भएका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपियाँ दिने दिने निर्णय भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि प्रतिपरिवार दुई लाख रुपियाँ दिने यसअघि नै घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४