Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इथियोपियाको बिद्रोही समुहको आक्रमणमा दुई महिनामा १८३ को मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र १३ २०८०
  • 4K
    SHARES

एजेन्सी । इथियोपियाको बिद्रोही समुहको आक्रमणमा बिगत दुइ महिनामा कम्तीमा १८३ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

संयुक्त राष्ट्र संघका अनुसार इथियोपियाको छिमेकी टिग्रेमा फानो मिलिसियाका लडाकुहरूले गरेको आक्रमणमा १८३ जना मारिएका हुन् ।

इथियोपियाका केही क्षेत्रमा मानव अधिकारको अवस्था बिग्रिँदै गएकोप्रति चिन्ता ब्यक्त गर्दै राष्ट्र संघीय मानवअधिकार कार्यालयकी प्रवक्ता मार्टा हर्टाडोले अम्हारा क्षेत्रमा इथियोपियाली सेना र फानो मिलिसियाबीच झडप भएपछि यति धेरै संख्यामा मानिसहरु मारिएको बताउनु भयो ।

गत जुलाइको सुरूमा राष्ट्रिय सेना र फानो लडाकुहरूबीच झडपपछि त्यस क्षेत्रमा आपत्कालिन अवस्थाको घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४