Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय संगीत कर्मीसंघ बागमती प्रदेशको छैटौँ वार्षिक साधारणसभा सम्पन्न : को हुन प्रदेशको अध्यक्ष ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १२ २०८०
  • 9.5K
    SHARES

काठमाडौ । राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशको छैटौँ वार्षिक साधारणसभा तेस्रो प्रदेश अधिवेशन २०८० भव्यताका साथ सम्पन्न भएको छ ।

बाग्मती प्रदेशको अधिवेशनमा प्रमुख अतिथिमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह के.सी. बिशिष्ठ अतिथीमा हास्य कलाकार तथा गायक किरण के.सी. लगायत राष्ट्रिय संगीत कर्मी संघका निबर्तमान केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्की  केन्द्रिय पदाधिकारीहरु कार्यबाहक अध्यक्ष प्रकाश कटुवाल प्रथम उपाध्यक्ष उमा श्रेष्ठ महासचिव अमृत खाती उपमहासचिव बिनोद ढकाल र जीवन परियार केन्द्रीय सदस्यहरु गोबिन्द गौतम लगाएत केन्द्रीय सल्लाहकारहरु र बाग्मती प्रदेशमा पर्ने सबै जिल्लामा आबद्द रहेका सदस्यहरु सहित आजिवन सदस्यको उपस्थितीमा अधिवेशन भब्यताका साथ सम्पन्न भएको थियो ।

राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशको नयाँ कार्य समितीको नेतृत्वको जिम्मेवारीमा सबैको आशाबादी व्यक्ति समाजसेवी नायक तथा राष्ट्रिय संगीतकर्मी संघको जिल्ला शाखा रसुवामा दुइ कार्यकाल सम्म जिल्ला अध्यक्षको जिम्मेवारी समालिसकेका कुशल व्यक्ति दावा फिन्जो तामाङ्ग रहेको छन ।

राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशले एक कुशल र सक्षम् नेतृत्व पाएको छ, अध्यक्ष दावा फिन्जो तामाङ सँगै बागमती प्रदेशले एक कुशल व्यक्तिलाई महासचिवको रुपमा पाएको छ जुन व्यक्ति हुन् नुवाकोट जिल्लाको नेतृत्वको जिम्मेवारीलाई आफ्नो कार्यकालमा सफलताको साथ सम्पन्न गरेका व्यक्ति दिनेश लामा अब हामीले मिलेर राष्ट्रिय संगीतकर्मी संघलाई अझै चलायमान बनाउने कुरा जन प्रहार डटकमलाई बताएका छन्  ।

राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशको नयाँ कार्य समितीका पदाधिकारीहरु क्रमश :

 १)अध्यक्ष : दावा फिन्जो तामाङ , २)बरिस्ठ उपाध्यक्ष श्रेया दुलाल ३)प्रथम साबित्री श्रेष्ठ, ४)उपाध्यक्ष बिनायक तामाङ, ५)महिला उपाध्यक्ष अर्चना श्याङतान, ६)उपाध्यक्ष फुल माया तामाङ, ७)महासचिव दिनेश तामाङ, ८)सचीव कारण तामाङ, ९) शिशिर थोकर तामाङ, १०)कृष्ण बहादुर चन्द, ११) राजु सापकोटा, १२)कोषाध्यक्ष भुवन दुलाल, १३)सह:कोषाध्यक्ष उमेश कुमार कार्की UK, १५)प्रवक्ता : मनोज गजुरेल , सदस्यहरु १) धन बहादुर कार्की( हरि) २)रिजन पुलामी मगर, ३)कुमारी ग्लान, सरस्वती तामाङ , ४)चन्द्र माया मोक्तान , ५) सन्तोषी क्षेत्री , ६)राज कुमार खनाल, ७)नुर्बु तामाङ , ८)पिता चन्द न्यौपाने, ९)खमेश श्रेष्ठ , १०) सुफिक्स मदन  रहेका छन् , जन प्रहार डटकमलाई जानकारी आएको छ ।

राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेश अध्यक्ष दावा फिन्जो तामाङ्ग अध्यक्षमा निर्वाचित भए सँगै टिम नै अहिले चर्चित गायक तथा सर्जक राष्ट्रिय संगीतकर्मी संघका पुर्ब अध्यक्ष तथा यस सस्थाका सस्थापक रेशम थापा बचाउ अभियानमा निरन्तर लागेको बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङ्गले जन प्रहार डटकमलाई जानकारी दिनु भएको छ ।
“सकेको सहयोग गरौँ नसके यो न्युजलाई एक सेयर गरेर सहयोगी मन र हातहरु समक्ष पुर्याउन मद्दत गरौ ! धर्म गर्न कुनै गुम्बा ,मन्दिर ,चर्च जानू पर्दैन बस कसैको ज्यान बचाउनु नै मानव धर्मको ठुलो धर्म हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४