Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतले अर्को यान प्रक्षेपण गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १२ २०८०
  • 3.9K
    SHARES

एजेन्सी । चन्द्रयान–३ को सफलतापछि भारतले आदित्य एल–१ नामक अन्तरिक्षयान आगामी शनिबार प्रक्षेपण गर्ने भएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले आन्द्रप्रदेशस्थित श्रीहरिकोटा अन्तरीक्ष केन्द्रबाटबाट शनिबार बिहान ११.५० बजे याद प्रक्षेपण गरिने छ । इसरोका अनुसार सूर्यको अध्ययन गर्ने भारतको यो पहिलो यान हुनेछ । यो यानले सौर्य गतिविधि अवलोकन गर्ने र अन्तरिक्ष मौसमको विषयमा अध्ययन गर्ने बताइएको छ ।

आदित्य अन्तरिक्ष यानले फोटोस्फियर, क्रोमोस्फियर र सूर्यको सबैभन्दा बाहिरी तहको अध्ययन गर्ने सात पेलोडहरू बोक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४