Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सबै धर्मलाई बराबर ठान्छु, उचित सम्मान गर्छु : हर्क साम्पाङ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १० २०८०
  • 10.8K
    SHARES

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सबै धर्मलाई बराबर ठानेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबै धर्मलाई बराबर ठान्ने र उचित सम्मान गर्ने बताएका हुन् ।

अरू धर्मलाई कुल्चन नहुने पनि उनले बताए । ‘तिमी र म मा फरक: तिमी एउटा धर्मलाई प्रधानता दिन्छौ र अरू धर्मलाई कुल्चन खोज्छौ,’ उनले भनेका छन्, ‘म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु ।

मेयर साम्पाङले आफूले धरानलाई अशान्त होइन, आकर्षक गन्तव्य बनाउने खोजेको बताए । उनी अगाडि भन्छन्, ‘तिमी बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोज्छौ ! म बाहिरका मान्छेलाई आकर्षित गरेर नगरकै विकासमा श्रमदान गराउँछु !

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४