Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेलम्ची नदीमा आएको बाढीले हेलम्बु क्षेत्रमा ठुलो क्षति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ८ २०८०
  • 4.3K
    SHARES

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ ।

बाढीबाट हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजार जोखिममा परेको छ भने वडा नम्बर ४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ ।

सो विद्यालयको निर्माणाधीन भवनमा पनि बाढीले क्षति पुर्‍याएको छ । विद्यालयको चौरसम्मै बाढी भरिएपछि शुक्रबार विद्यालयमा विदा दिइएकोे छ ।

बाढीले सडक पनि कटान गरेको छ । मेलम्ची आसपासमा पछिल्लो २४ घण्टामा १२२ मिलिमिटर वर्षा भएको छ भने वर्षा हुने क्रम अहिले पनि जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

२०७८ असार १ गते र साउन १६ गतेको बाढीले सो क्षेत्रमा ठूलो क्षति पुर्‍याएकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४