Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाल सुधार गृहबाट भागेकामध्ये ८७ जना काठमाडौंबाट पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ४ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट भागेकामध्ये ८७ कैदीबन्दी काठमाडौंबाट पक्राउ परेका छन् ।

आइतबार सुधार गृहमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका थिए । सोमबार भने उनीहरुको प्रदर्शनमा सुधार गृहमा रहेका बालबालिकाले पनि साथ दिएका थिए । प्रदर्शनको मौका छोपेर सुधार गृहको झ्याल ढोका फोरर १ सय २१ जना बालबालिका भागेका थिए । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार, भागेका ८७ जनालाई पक्राउ गरिएको छ । बाँकीको खोजी जारी रहेको प्रहरीले जनाएकोछ ।

प्रदर्शनका क्रममा झडप हुँदा सुधार गृहमा रहेका ६ जना बन्दी र १२ जना प्रहरी घाइते भएका छन् । भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४