Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानमारमा पहिरोमा परी २५ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ३१ २०८०
  • 3.6K
    SHARES

एजेन्सी । म्यानमारको दुर्गम गाउँ स्थानमा रहेको जेड खानीको पहिरोमा परी २५ जनाको मृत्यु भएको छ ।

उत्तरी म्यानमारको कचिन प्रान्तको हप्पाकान भन्ने स्थानको खानीमा पहिरोमा परी २५ जनाको ज्यान गएको हो भने १४ जना अझै वेपत्ता रहेका छन् ।

अन्तर्राष्ट्रिय सञचार माधयमका अनुसार पहिरोमा पर्नेहरुमा स्थानीय सर्वसाधारण रहेको बताइएको छ । लगातारको वर्षाका कारण खानी उत्खननको काम बन्द गरिएकोमा भूस्खलन हुन थालेपछि स्थानीयहरु बहुमूल्य पदार्थ फेला पार्ने आसामा खानी क्षेत्रमा जाँदा उक्त घटना भएको हो ।

उत्खनन भईरहेको भन्दा १ सय ८० मिटर माथिबाट खसेको माटोको ढिस्कोले उनीहरुलाई पुरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४