Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २८ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार पनि बस्ने भएको छ ।

गत शुक्रबार सुरू भएको संसदीय दलको बैठक आइतबार मध्याह्न साढे १२ बजे बस्ने छ । राष्ट्रियसभा र प्रतिनिधिसभा कांग्रेस सांसदहरूलाई विभिन्न सात वटा एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइने छ ।

संसदको गतिरोध, प्रस्तावित विधेयकहरुलगायतका विषयमा सांसदहरुले धारणा राख्ने छन् । गत शुक्रबारको बैठकमा बोल्ने सांसदहरुले सरकार कांग्रेसप्रति पूर्वाग्रही भएको आरोप लगाएका थिए ।

सांसद सुनील शर्माको गिरफ्तारी र रिहाइको विषय आइतबारको बैठकमा पनि उठाइने भएको छ । संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले बोलेपछि बैठक समापन गरिने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४