Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदमा अनशन बस्ने पूर्वसूचनापछि सीआईबीको कब्जामा सांसद शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २५ २०८०
  • 3.3K
    SHARES

काठमाडौँ । सांसद सुनिल शर्मा शुक्रबारदेखि संसदमै आमरण अनशन बस्ने पूर्वसूचना पाएपछि (सीआईबी) उनलाई बिहीबार पक्राउ गरेको खुलेको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणमा दोषीलाई छानबिन गरी कारवाही गर्नुपर्ने र नैतिकताका आधारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने मागसहित शुक्रबारदेखि संसदमै आमरण अनशन बस्ने सूचना बाहिरिएपछि सीआईबीले सांसद शर्मालाई पक्राउ गरेको खुलेको हो ।

यसअघि नै उनले आफू उक्त काण्डका दोषीलाई कारवाही नगरे र दुई मन्त्रीले राजीनामा नदिए संसदमै धर्ना बस्ने बताएका थिए ।

त्यही घोषणा अनुसार उनले शुक्रबार अनशन बस्ने तयारी थालेको स्रोतको भनाइ छ । उक्त सूचना पाएपपछि शैक्षिक प्रमाणपत्रको पुरानो मुद्दामा सांसद शर्मालाई पक्राउ गरिएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४