Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सांसद शर्मा पक्राउबारे जानकारी दिन प्रहरीले पठायो सभामुखलाई पत्र


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २५ २०८०
  • 4.6K
    SHARES

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सांसद सुनिल शर्माको पक्राउबारे जानकारी दिन प्रतिनिधि सभाका सभामुखलाई पत्र पठाएको छ ।

मोरङ क्षेत्र नम्बर–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई सीआईबीले बिहीबार उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो ।

पक्राउ पुर्जी र सभामुखलाई जानकारीबिना सांसद शर्मालाई पक्राउ गरेको सीआईबीले आज भने अहिले बल्ल सभामुखलाई जानकारी गराउन पत्र पठाएको छ ।

यस्ताे छ पत्र

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४