Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काभ्रेको खानीखोलामा एकै परिवारका ६ जना पहिरोमा पुरिए


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २३ २०८०
  • 4.3K
    SHARES

काठमाडौं । काभ्रेको खानीखोलमा पहिरोमा परी एकै परिवारका ६ जना पुरिएका छन् ।

खानिखोला गाउँपालिकाको वडा नम्बर ५ बाट मकवानपुरको बागमती गाउँपालिकाको सिक्रे जाँदै गरेका ६ जना दोभान भन्ने स्थानमा पहिरोमा पुरिएका हुन् ।

पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनकी श्रीमती शान्तिमाया स्याङतान, छोरी शिला स्याङतान, ज्वाई जीवन पहरी र उनीहरुका साढे दुई वर्ष र डेढ वर्षका छोरा पुरिएका हुन् ।

शान्तिमायालाई पहिरोबाट झिकेर उपचारका लागि मकवानपुरको भोर्लेनी लगिएको र उनको अवस्था चिन्ताजनक रहेको खानीखोला गाउँपालिकाले जनाएको छ ।

अन्यको खोजी कार्य जारी रहेको छ भने अविरल वर्षाले खानिखोला ५ मा रहेको लघु जलविद्युत आयोजना पनि पुरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४