Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १४ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बस्दैछ ।

प्रधानमन्त्री निवासमा दिउँसो ३ बजे बस्ने बैठकमा यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल हुनेछ ।

शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले इटाली भ्रमण र उपाध्यक्ष पम्फा भुसालले भारत भ्रमणबारे जानकारी गराउनु भएको थियो । यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो ।

सो बैठकले तयार गरेका केही एजेन्डामा अन्य केही थप गरेर अइतबारको बैठकमा अन्तिम रुप दिने संभावना रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४